नेप्से परिसुचक फेरी ३ हजार बिन्दुमाथि पुग्यो

काठमाण्डु– आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो । यस दिन पौने १ सम्म नेप्से परिसुचक ४६ अंकले बढेर परिसुचक ३०१७ मा पुगेको छ । यस अबधिसम्म ९ अर्ब ३० करोड रुपैयाँ बराबरको २ करोड…