चैतका लागि ३ बैंकले ब्याजदर बढाउँदा २ ले घटाए, अन्यको यथावत

काठमाण्डु– वाणिज्य बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको ब्याजदर अ‍ैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ । २० बैंक मध्ये अधिकांश बैंक्ले ब्याजदर स्थिर राखेका छन् । ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले आफ्नो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएबका छन् भने हिमालयन बैंक…