काठमाण्डु – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसूचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक २८७०.६३ अंकमा पुगेर रोकिएको हो । यसअघि गत आवको अन्तिम दिन नेप्से परिसूचक २७९४.७८ अंकमा पुगेर रोकिएको थियो । पहिलो दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५…