काठमाण्डु– यातायात व्यवसायीहरुले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध गरिरहेको छैनन । केही त्रुटिहरु सच्याउनुपर्छ भनेका छन् । इम्बोस्ट नम्बर प्लेटलाई रिड गर्ने त नयाँ टेक्नोलोजीले हो । यो वैज्ञानिक टेक्नोलोजी भएकाले पूर्वतयारीको अभाव देखियो । यसको सबै डाटा हेर्नको लागि प्रहरीलाई पनि त सबै डिभाइस उपलब्ध गराउनुपर्यो । त्यसको तयारी नै…