काठमाण्डु- नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्र्दैछ । कार्यकालको अन्तिम समयमा बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्न लागेका हुन् । गभर्नर अधिकारी पाँचवर्षे कार्यकाल बिताएर २५ चैतमा सेवा निवृत हुन लागेका छन् । सेवाको अन्तिम समयममा उनले बाह्य अर्थतन्त्र…