बढेर २७०३ मा पुग्यो सेयर बजार, साढे ९ अर्बको कारोबार

काठमाण्डु– बिहीबार सेयर बजार उकालो लागेको छ । आज नेप्से ९ अंकले बढेर परिसूचक २७०३ मा कायम भएको छ । आज ९ अर्ब ६४ करोडको कारोबार भयो भने १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । कारोबारका आधारमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे । यसदिन नेपाल…