काठमाण्डु - अमेरिकी विकास परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगन भएपछि यसको भविष्यको विषयमा सर्वत्र चासो उत्पन्न भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगनमा परेको एमसीसी परियोजना सधैका लागि बन्द भएको हो या फेरि सुचारु हुने विषयमा बहस सुरु भैरहेकाे हाे । तर विज्ञले भने अमेरिका सधैँका लागि एमसीसीबाट नहटेको…