काठमाण्डु– सोमबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से २१ अंकले बढेर परिसुचक २८९२ अंकमा कायम भएको छ । यो परिसुचक ११ महिनायताकै उच्च हो । गत वर्षको भदौ ९ गते परिसुचक २८९४ अंकमा थियो । यसदिन कारोबार रकम भने घटेको छ । हिजो २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२…