८२ सालमा ४८ दिन बैंक तथा वित्तीय संस्था बन्द हुने (सूची)

काठमाण्डु– २०८२ सालमा कुल ४८ दिन बैंकहरु बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले २०८२ वर्षको बैंक बिदा सूची निकाल्दै ४८ दिन बैंकहरु बन्द हुने जानकारी दिएको हो । सूची अनुसार, नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि बैंक बिदा हुनेछ। साथै, वैशाख १८ गतेको विश्व मजदुर दिवस र ९ मे, १० मे, का दिन…