कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

काठमाण्डु–कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियन पे इन्टरनेसनल)का कार्ड स्वीकार गर्ने भएको छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ आफ्ना सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ। यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताहरूले…