क्रिप्टोकरेन्सीले राख्यो रेकर्ड : एक मुद्राको मूल्य एक लाख ३ हजार डलर

काठमाण्डु– अमेरिकी सुरक्षा आयोगको अध्यक्षमा डोनाल्ड ट्रम्पको चयनलाई शेयरबजार व्यवसायीहरूले स्वागत गर्दा बिहीबार पहिलो पटक प्रति एक मुद्रा बिटक्वाइनको कारोबार मूल्य एक लाख अमेरिकी डलर नाघेको छ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले यसै हप्ता केही घण्टा मात्र लागु भएको सैनिक शासन र यसको फिर्ता पछि सामना गरेको महाभियोगको प्रस्तावले सियोलको शेयरमा गिरावट आएको छ।…