१३ अंकले घट्यो नेप्से, पौने ८ अर्बको कारोबार

काठमाण्डु–साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ओरालो लागेको छ । नेप्से १३ अंकले घट्दा परिसुचक २६६७ अंकमा पुगेर रोकिएको छ । यसदिन १ करोड ५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको कारोबार भयो । आज कारोबारमा आएका १८१ कम्पनीको सेयर ओरालो लाग्दा ५५ कम्पनीको सेयर बढेको छ भने ८ कम्पनीको सेयर मूल्य…