काठमाण्डु– काठमाण्डु महानगरपालिका–२२ न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत छुट पाउने छन् । यस्तै आइफोन र म्याकबुकका सामानहरुमा २० प्रतिशत छुट…