ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघसंस्थासँगको सहकार्यमा १८ हजार…