काठमाण्डु- गुण समूहले निर्माण गरेको ग्वार्कोस्थित द म्यासिफ होटलको व्यवस्थापन फ्रान्सेली अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपले सम्हाल्ने भएका छन् । होटलको व्यवस्थापन सम्हाल्ने विषयमा औपचारिक सम्झौता भएको छ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य र टुलिपका तर्फबाट लुभ्र होटलका निर्देशक अजयकुमार बकायबीच ललितपुरमा सम्झौता भएको हो । यो सम्झौतासँगै शाक्यले म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण…