काठमाण्डु– नेपालको सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रम नाडा अटो शो २०२५ यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुदैँछ । अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने छन् । यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष करण चौधरीले मंगलबार पत्रकार सम्मेलन…