काठमाण्डु–कोशी प्रदेशको एकमात्रै महानगरपालिका विराटनगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’भन्ने दीर्घकालीन सोचलाई पूरा गरिने उद्देश्यका साथ बजेट ल्याइएको उपमेयर…