शेयर बजारमा ३.९० अंकको गिरावट

काठमाण्डु – शेयर बजार नेप्से परिसूचकमा मंगलबार ३.९० अंकले गिरावट आएको छ । मंगलबार सामान्य गिरावटपछि शेयर बजार २६५४.७५ विन्दुमा कायम भएको छ । मंगलबारको कारोबारमा विभिन्न ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । मंगलबार पियोर पावरको…