तोलामा ४२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ

काठमाण्डु - शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको…