काठमाण्डु– कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डु स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) बीच सहमती भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्याङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा (Trail) सञ्चालन गराउदै आएको गुर्जुधारा ट्रायल…