सान्भि इनर्जीको आइपिओ निष्कासन, क–कसले भर्न पाउछन्

काठमाण्डु– आज (शुक्रबार)बाट सान्भि इनर्जी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आइपीओ निष्कासन…