सुन र चाँदी मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाण्डु – सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आइतबार नयाँ रेकर्ड कायम भएकोमा त्यो रेकर्ड २४ घण्टामै तोडिएर अर्को नयाँ रेकर्ड कायम भएको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी…