काठमाण्डु– हुन्डाई गाडीका लागि नेपालकाे आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ-तिहारलक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो । कम्पनीले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि सोही परम्परा कायम राखि १ जना भाग्यमानीले…