नेपालमा मिथेन ग्यास भेटिएपछि भारतीय मिडियामा तरंग

काठमाण्डु - दैलेखमा मिथेन ग्यास भेटिएको समाचार भारतीय मिडियामा चर्चा पाएको छ । दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै शुक्रबार अधिकांश भारतीय मिडियाले यसबारे चर्चा गर्दै नेपाल अब मालामाल हुने उल्लेख गरेका छन् । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले ‘पश्चिम नेपालमा ठूलो…