काठमाण्डु– साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १२ अंकले घटेर परिसुचक २६६९ बिन्दुमा पुगेर रोकिएको छ । आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोडको कारोबार भयो । कारोबारमा आएका ६२ कम्पनीको सेयर बढ्यो भने १७५ कम्पनीको सेयर घट्दा ७ कम्पनीको सेयर स्थिर रह्यो…