नेप्से २६१२ अंकमा पुग्दा कारोबार रकम साढे ४ अर्बमा समेटियो

काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो यात्रामा रहेको नेप्से सोमबार २८.९१ अंकले बढेको हो । यसदिन परिसुचक २६१२ अंकमा पुगेर रोकियो । आज ८९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको कारोबार भयो । कारोबारमा आएका १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयर…