काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार निर्धारण भएको जानकारी दिएको छ । सोमबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य…