काठमाण्डु – महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले कि पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्न नत्र नयाँ प्रक्रिया सुरू गर्न अर्थमन्त्रालयलाई राय दिएको निकट स्रोतले जानकारी दियो । सिफारिस समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ,…