नेप्से परिसूचक २८.६२ अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार २८.६२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर २ हजार २७.५१ अंकमा उक्लिएको छ । मंगलबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.६० अंकले बढ्दै ३६०.२६ अंकमा पुगेको छ । मंगलबार ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ९८ लाख…