नेपाल-भारत वाणिज्य सचिवस्तरीय वार्ता आजदेखि

काठमाण्डु-नेपाल–भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आईजीसी) बैठक शुक्रवारदेखि काठमाडौंमा हुँदैछ । बैठकमा दुई देशबीचको वाणिज्य सन्धि परिमार्जनका विषयमा छलफल हुनेछ । बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय समकक्षी सुनिल बर्थवाल सहभागी हुँदैछन् । सन् २०२० पछि दुई देशबीच वाणिज्य सचिव स्तरमा यस्तो वार्ता हुन लागेको हो । बैठकमा नेपाल–भारत…