लक्ष्मी सन्राइज बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डु -  लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा लक्ष्मी सन्राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भउको हो । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड पुगेको छ…