प्रभु बैंक तथा न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच छुट सम्झौता

काठमाण्डु-प्रभु बैँक र बाग्लुङ्गमा रहेको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु…