काठमाण्डु-नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हो । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने बताएका छन् । यो वर्षको मौद्रिक नीति…