काठमाण्डु – हप्ताका सुरुआती २ दिन आईतबार र सोमबार घटेको शेयर बजार नेप्से परिसूचक मंगलबार उकालो लागेको छ । नेप्से परिसूचक आईतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंकले घटे पनि आज मंगलबार २५.८८ अंकले बढेर २ हजार ६६५.८१ अंकमा पुगेको छ । मंगलबार ४ वटै सूचक र १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।…