७६ प्रतिशतले बढ्यो मोटरसाइकल आयात

काठमाण्डु– वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६.८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०र ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए…