यी हुन् अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरेका दुई निर्णय

काठमाण्डु - नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए । मन्त्री…