काठमाण्डु– अब दसैँ र तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको हो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो । हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा…