हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेशका ४५ वटा स्थानीय तहलाई झण्डै ६ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो साता आएको बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको हो । प्रदेश सरकारले ३ वटा क्लष्टर बनाएर रकम उपलब्ध गराउने…