अर्बाैंको एनसेलमा ‘चोर बाटो’बाट शेयर खरिदबिक्री खेल, क–कसको चलखेल ?

काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारलाई झुक्क्याउन खोजेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति विना शेयर खरिदबिक्री नगर्न निर्देशन सहितको पत्र एनसेललाई पठाएपछि अर्बाैंको चलखेल पर्दाफास भएको हो । नियामक निकाय प्राधिकरणसँग जानकारी नै नदिई शेयर खरिदबिक्री हुन थालेपछि प्राधिकरण आफैं सक्रिय भएको हो । प्राधिकरणले शेयर खरिदबिक्री गर्दा प्राधिकरणको…