धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पांच जनाको नाम सिफारिस, सम्भावना कस्को बढी ?

काठमाण्डु - नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पांच जनाको नाम सिफारिस भएको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिले आइतबार कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस गरेको हो । समितिमा अर्थ सचिथ कृष्णहरि पुष्कर…