काठमाण्डु– आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा तोलामा ६ सय रुपैयाँले घटेको हो । शुक्रबार सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६० हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको…