उकालो लाग्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु- सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ…