काठमाण्डु - कुमारी बैंक लिमिटेडले ‘बडा दशैँ दक्षिणा’ र क्यास व्याक योजना लाई थप समयको लागि निरन्तरता दिएको छ। कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र क्यास व्याक योजना लाई थप समयको लागि निरन्तरता दिएको हाे। नेपाली…