आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

काठमाण्डु – आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ नगरकोट रोड सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करीब ४०० मिटर अगाडि सिर्जनानगर चोकमा स्थानान्तरण गरेको छ । स्थानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह शुक्रबार सम्पन्न भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख…