काठमाण्डु - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (शुक्रबार) बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ ।निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य…