लक्ष्यअनुसार जुनसुकै हालतमा राजश्व उठाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले लक्ष्यअनुसार राजस्व उठाइने बताएका छन् । अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्णरुपमा काम गर्ने बताए । ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने । राजस्व चुहावट नियन्त्रणका लागि…