सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु- स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।…