काठमाण्डु - सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प आयोजना हुने भएको छ। नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी साधनमा पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै उक्त सर्चिस क्याम्प पुस २४ देखि २६ गतेसम्म आयोजना हुने भएको हो । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त…