काठमाण्डु– सोमबार सेयर बजारमा हरीयाली छाएको छ । यसदिन नेप्से ४४ अंकले बढेर परिसुचक २५४७ बिन्दुमा पुगेर रोकियो । आज ९९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोडको कारोबार भयो । कारोबारमा आएका २ सय कम्पनीको मूल्य बढ्यो भने ४४ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको स्थिर रह्यो । कारोबार रकमका आधारमा आज एनआरएन…