प्रि–ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ७ अंकले बढेर परिसुचक २७०९ बिन्दुमा पुगेको छ । यस अवधिमा ६७ कम्पनीको ६० हजार कित्ता किनबेच हुँदा ३ करोड ६५ लाख १३ हजार बराबरको कारोबार भएको छ । २२ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ…